देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन राप्रपाको निर्णय

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका अम्बर बहादुर विष्टलाई फिर्ता बोलाउने भएको छ ।

राप्रपाको मंगलबार बसेको निर्देशन समितिको बैठकले कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन केन्द्रीय कार्य समिति/कार्य सम्पादन समितिलाई निर्देशन दिएको हो ।

पर्टीका विरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सभामुख विष्टलाई फिर्ता बालाउन निर्देशन दिएको मध्यबिन्दुलाई बताए ।

आजै राप्रपाका विष्ट सत्ता गठबन्धनको समर्थनमा कोशीको सभामुख निर्वाचित भएका थिए । उनको सपथ समेत भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार