देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपा प्रवेश गर्दै रामकुमार शर्मा

0

काठमाडौं – नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् ।

महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो साढे १२ बजे एक कार्यक्रम आयोजना गरी शर्मासहितका नेता र कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् ।

शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए । उनले आज जसपा प्रवेश गर्न लागेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार