हेलम्बु हिमालको ग्यासर बचाउन नसके मेलम्चीको पानि काठमाडौंं नआउने

स्थानीय तह
रामकुमारी झाँक्रीको वडामै हार्यो समाजवादी
काठमाडौं – शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीको गुल्मीको मदाने गाउँपालिकास्थित वडाअध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ।
गठबन्धन हुँदा पनि झाँक्रीको वडामा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा समाजवादीको भागमा परेको वडामा नेकपा एस पराजित भएको हो।
मदाने गाउँपालिका–२ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याउँदा समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।
छुटाउनु भयो कि ?
स्थानीय तह
ऐतिहासिक खड्पेश्वर मन्दिर संरक्षणमा जुट्यो इन्द्रावती गाउँपालिका
शुक्रबार, फाल्गुन ९, २०७६
स्थानीय तह
गाउँपालिका अध्यक्षले आफ्नै खर्चमा गरिदिए गाउँपालिकासम्वद्ध सबैको कोरोना बिमा
शुक्रबार, जेष्ठ १६, २०७७
स्थानीय तह
उदाहरणीय बन्दै हेलम्बु गाउँपालिका, लकडाउनमा पनि उत्तिकै सक्रिय (फोटो फिचर सहित)
बुधबार, बैशाख १७, २०७७
स्थानीय तह