समाज

मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।

धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । तिनै छोरीलाई उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।

छुटाउनु भयो कि ?