रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


समाज
मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु
काठमाडौं – पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।
धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । तिनै छोरीलाई उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।