रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


राजनीति
रेशम चौधरीलाई रिहा गरे नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने
काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले पार्टीका नेता रेशम चौधरीको रिहाई गरे सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको पार्टीका महासचिव रतन थापाले बताए ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।
छुटाउनु भयो कि ?
राजनीति